SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

माइक्रोसफ्ट ३६५ को सदस्यता शुल्क वृद्धिबारे इटालीले थाल्यो छानबिन

इटालीको प्रतिस्पर्धा नियामक निकायले शुक्रबार “माइक्रोसफ्ट ३६५” सदस्यता शुल्क वृद्धि सम्बन्धी कथित अनुचित व्यावसायिक अभ्यासबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर