विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौँ, असार १२ गते । नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
