SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०४:४० PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाको बैठक स्थगित, आइतबार बस्ने

काठमाडौँ, असार १२ गते । व्यवस्थापिका संसद् अन्तर्गत प्रतिनिधि सभाको शनिबारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको छ।