SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

किमको आक्रामक सन्देश

सियोल, असार १२ गते । उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउने आह्वान गर्नुभएको छ ।