भारतमा एआई र क्लाउड पूर्वाधार विस्तार गर्न थप १३ अर्ब डलर लगानी गर्दै अमेजन
अमेजनले भारतमा आफ्नो एआई र क्लाउड पूर्वाधार विस्तार गर्न सन् २०३० सम्म थप १३ अर्ब डलर लगानी गर्ने बिहीबार घोषणा गरेको छ।