SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशन निर्वाचन: मतदानको समयावधि थप

काठमाडौँ, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि मतदानको समयावधि थप गरिएको छ।