SHARE
Kalo Pati · शुक्रबार​ १२ असार २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

मेस्सीको जन्मदिनमा DGO को बम्पर अफर, हस्ताक्षरित जर्सीदेखि भियतनाम टुरसम्म जित्ने मौका

काठमाडौं । फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसरमा DGO र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्।