SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ, असार १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।