SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

टोकियो, असार १२ गते । मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् ।