SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

ढोरपाटन उपत्यका

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्यका क्षेत्रमा चर्दै गरेका चौपाया । बर्खायाममा स्थानीयले उपत्यका क्षेत्रमा वस्तु चरनका लागि खुल्ला छोड्ने गर्छन् ।