SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

आँधीले जापानमा उडान प्रभावित

टोकियो, असार १२ गते । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ ।