SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

विश्वको ४० प्रतिशत फाइभजी कनेक्सन चीनमा: रिपोर्ट

विश्वका कुल फाइभजी जडान मध्ये ४० प्रतिशत चीनमा रहेका पाइएको छ। चीनमा फाइभजी अपनाउने दर ६५ प्रतिशत पुगेको छ हालै आएको एउटा नयाँ विश्लेषणले देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर