SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ असार २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भ्वाइस सेवामा समस्या, समाधानको प्रयास जारी

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय आईपीएलसी (इन्टरनेसनल प्राइभेट लिज्ड सर्किट) सेवा प्रदायकको सिंगापुरस्थित फाइबर केबलमा आएको प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय भ्वाइस सेवामा अवरोध उत्पन्न भएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर