SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन

म्याग्दी, असार १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ ।