विश्वका ४० प्रतिशत फाइभजी कनेक्सन चीनमा: रिपोर्ट
विश्वका कुल फाइभजी जडान मध्ये ४० प्रतिशत चीनमा रहेका पाइएको छ। चीनमा फाइभजी अपनाउने दर ६५ प्रतिशत पुगेको छ हालै आएको एउटा नयाँ विश्लेषणले देखाएको छ।