SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

परम्परागत खेती प्रणालीमै निर्भर मुगुका किसान

हरिकृष्ण ऐडीमुगु, असार १२ गते । सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आए पनि हिमाली जिल्ला मुगुका किसानको अवस्था भने अझै उस्तै छ।