बालिकामाथि जबर्जस्ती करणी आरोपमा ६८ वर्षीय पक्राउ
साजन परियारपर्वत, असार १२ गते । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पर्वत प्रहरीले ६८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
