SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी

एजेन्सी । फ्रान्सको राष्ट्रिय मौसम विज्ञान निकाय ‘मेटियो–फ्रान्स’ले देशका ७२ विभागहरूमा अत्यधिक गर्मीका कारण बिहीवार मध्याह्नदेखि लागू हुनेगरी ‘रेड अलर्ट’ (उच्च शतर्कता) जारी गरेको छ । फ्रान्स विगत नौ दिनदेखि तिब्र गर्मीको लहर (हिटवेभ) को चपेटामा परेको छ ।