SHARE
Kalo Pati · शुक्रबार​ १२ असार २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता म्याद

काठमाडौं । सरकारले सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ ।यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गरी १९ गतेको मौका दिएको हो ।