SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

पालिकाको बजेटमा लोकप्रिय कार्यक्रम

बागमती ब्युरो चितवन, असार १२ गते । बागमती प्रदेशका विभिन्न जिल्लाका पालिकाले ल्याएका बजेटमा लोकप्रिय कार्यव्रmम प्राथमिकतामा परेका छन् ।