SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

बाँकेका आठ स्थानीय तहको बजेट ७ अर्ब १२ करोडभन्दा बढी

सिराज खाननेपालगन्ज, असार १२ गते। बाँके जिल्लाका सबै आठ स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्।