SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

छाताको बढ्दो प्रयोगले परम्परागत ओढो ‘घुम’ विस्थापित

यादवराज पुरीरौतहट, असार १२ गते । छाताको बढ्दो प्रयोगसँगै रौतहट जिल्लाका पहाडिया समुदायले घाम र पानीबाट जोगिन प्रयोग गर्ने परम्परागत ओढो ‘घुम’ विस्थापित भएको छ ।