रास्वपा महामन्त्रीको दाबीबाट पछि हटे शिशिर खनाल
काठमाडौं । परराष्ट्र मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्री पदको दाबीबाट पछि हटेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै महामन्त्रीको दाबीबाट पछि हटेको जनाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
