SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

अमेरिका हार्दा पनि समूह विजेता, अस्ट्रेलिया नकआउटमा

काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा समूह ‘डी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेलेका छन्। बराबरीसँगै दुवै टोलीले समान ४–४ अंक जोडेका छन्। यही समूहको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो ।