SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्पः मृतकको संख्या २३५ पुग्यो

एजेन्सी । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या २ सय ३५ पुगेको छ । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले बिहीवार साँझ पछिल्लो विवरण सार्वजनिक गर्दै मृतकको संख्या २ सय ३५ पुगेको पुष्टि गरेको हो । अघिल्लो दिन देशमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए ।