SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन जारी रहेकाले प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।