SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

चोरी आरोपमा एक पक्राउ

अनिल पराजुलीहेटौँडा, असार १२ गते । मकवानपुर प्रहरीले हेटौँडामा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।