SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

पालिकाको प्राथमिकता शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

गण्डकी ब्युरोपोखरा, असार १२ गते । गण्डकी प्रदेशका विभिन्न पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएका छन ।