हुम्लाका गाउँपालिकामा एक अर्ब २७ करोडभन्दा बढी बेरुजु
राजन रावतहुम्ला, असार १२ गते। हुम्ला जिल्लाका गाउँपालिकाहरूको हालसम्मको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
