पाँचथरमा ट्याक्टर दुर्घटनाः चालकको मृत्यु, एक जना घाइते
राधा लुइटेलफिदिम, असार १२ गते। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
