SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

बडिगाडका दुई सय १७ हावाहुरी पीडितलाई सहयोग

रामकृष्ण बोहराबागलुङ, असार १२ गते । गत जेठ ११ गते हावाहुरीबाट क्षति पुगेका बडिगाड गाउँपालिकाका दुई सय १७ जनालाई लायन्स क्लब बागलुङ बडिगाडले सहयोग गरेको छ ।