SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म । कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो ।