SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

लेटाङमा पहिलो मानवविहीन सबस्टेसन

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १२ गते । नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक स्वचालित प्रकृतिको मानवविहीन सबस्टेसन तयार गरी सञ्चालनमा ल्याएको छ ।