SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

मनसुन कमजोर, तराईमा तातो हावा चल्ने

काठमाडौँ, असार १२ गते । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ ।