निर्यातमा स्वदेशी उत्पादनकै हिस्सा कम
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १२ गते । पछिल्ला केही वर्षयता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
