SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

खुले चिया उद्योग

कोकिला ढकाल/प्रेम अधिकारीइलाम, असार १२ गते । नेपाली चियाको भारत निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका एक सयभन्दा बढी चिया उद्योग बिहीबारदेखि सञ्चालनमा आएका छन् ।