SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

जालपादेवी केबलकारः समृद्धिको आधार

सुदूरपश्चिम, असार १२ गते । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ ।