SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

काठमाडौ असार, १२ गते । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ।