SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ११:२८ PM · 1 मिनेट पढाइ

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ, असार ११ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ ।