SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

रास्वपा मतपरिणामः लुम्बिनी प्रदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा लुम्बिनी प्रदेशको मत परिणाम यस्तो छ । लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले सर्वाधिक १ हजार १०७ मत ल्याइन् ।