टिपरको ठक्करबाट बालिकाको मृत्यु
लीलाराज खड्का बिर्तामोड, असार ११ गते । झापाको बिर्तामोड-३ मा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि बिर्तामोड ३ बिर्ताबजार बिहीवार राती तनावग्रस्त भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
