ढुङ्गाले लागेर युवाको मृत्यु
प्रेमराज सिम्खडा कालीकोट, असार ११ गते । कर्णाली करिडोर अन्तर्गत सान्तिघाट–आम्तडा सडकखण्डको सिस्नेगडा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
