मौसम बिग्रिएका बेला फेवातालमा डुङ्गा चलाउन रोक
लेखनाथ समाचारदातालेखनाथ, असार ११ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
