SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:०९ PM · 1 मिनेट पढाइ

सल्यान शारदामा नगरस्तरीय ‘नटआउट’ फुटबल प्रतियोगिता सुरु

प्रतीक इच्छुक शर्मासल्यान, असार ११ गते । शारदा नगरपालिका–२ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको टुँडिखेल मैदानमा नगरस्तरीय ‘नटआउट’ फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।