SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:३९ PM · 1 मिनेट पढाइ

तराईमा शनिबारसम्म तातो हावाको सम्भावना

काठमाडौँ, असार ११ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ ।