SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

सर्लाहीमा मोहरम सौहार्दपूर्ण बनाउने सहमति

जनार्जन खत्रीसर्लाही, असार ११ गते । सर्लाहीमा मुस्लिम समुदायले मनाउने मोहरम अर्थात् दाहा पर्वलाई सौहार्दपूर्ण किसिमले मनाउने निर्णय गरिएको छ ।