कृषिमा यान्त्रिकरण
मोरङको बेलबारी–९, माझीगाउँस्थित खेतमा आधुनिक मेसिनको प्रयोगबाट धान काट्दै किसान। पछिल्लो समय कृषिमा बढ्दो यान्त्रिकरणको प्रयोगले काम गर्न किसानलाई सहज हुँदै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
