SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

अतिक्रमण हटाएर सार्वजनिक जग्गामा पार्क र खुला व्यायामशाला निर्माण

अमरराज नहर्कीतनहुँ, असार ११ गते । व्यास नगरपालिका–२ मा अतिक्रमणको चपेटामा परेको सार्वजनिक जग्गा खाली गराएर पार्कसहितको खुला व्यायामशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।