SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०६:४३ PM · 1 मिनेट पढाइ

कारागारको डेढ विघा जग्गा ३२ वर्षदेखि अतिक्रमित

राजविराज, असार ११ गते । सप्तरीको राजविराज नगरपालिका –६ स्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी जग्गा विगत करिब ३२ वर्षदेखि अतिक्रमणमा परेको छ ।