गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ
काठमाडौं । गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा काठमाडौँको साविक मातातिर्थ गाविस–७ की ४७ वर्षीया चेतन एएम पौडेल पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका–८ स्थित एक स्वास्थ्य संस्थाबाट पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
